यहोशूको पुस्तक 2:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण त्यसले जासुसहरूलाई झ्यालबाट एउटा डोरीले तल ओह्राली; किनकि त्यो बसेकी घर सहरको पर्खालको एउटा भाग थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब त्यसले तिनीहरूलाई झ्यालबाट डोरीको भरले तल ओह्राली, किनभने त्यो बसेकी घर सहरको पर्खालमै थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 सहरको पर्खालसित टाँसेर बनेको एउटा घरमा राहाब बस्थी। त्यसले ती मानिसहरूलाई डोरीले झ्यालबाट तल ओह्रालिदिई। Viz kapitolaपवित्र बाइबल15 त्यो स्त्रीको घर शहरको पर्खालमाथि बनाइएको थियो। यो पर्खालकै एउटा भाग थियो यसकारण त्यो स्त्रीले डोरी प्रयोग गरेर ती मानिसहरूलाई शहरको बाहिरा झ्यालबाट तल झारी दिइन्। Viz kapitola |