Online Bible

- Reklamy -




यहोशूको पुस्तक 11:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अनि याहवेहले तिनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभयो। तिनीहरूले उनीहरूलाई परास्त गरेर विशाल सीदोनदेखि मिस्रापोत-मैमसम्म, र एउटै पनि जीवित नरहेसम्म पूर्वको मिस्पाको बेँसीसम्म खेदे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अनि परमप्रभुले उनीहरूलाई इस्राएलीहरूका हातमा सुम्‍पिदिनुभयो, र तिनीहरूले उनीहरूलाई पराजय गरे, र उनीहरूलाई ठूलो सीदोनसम्‍म, र मिस्रपोत-मैमसम्‍मै, र पूर्वतिर मिस्‍पाको मैदानसम्‍म खेदे, र एउटा पनि जीवित नराखी तिनीहरूले उनीहरूलाई मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूमाथि विजय गराउनुभयो। इस्राएलीहरूले हमला गरी तिनीहरूलाई उत्तरमा मिस्रपोत-मैम र सीदोनसम्‍म अनि पूर्वमा मिस्‍पाका बेसीसम्‍म खेदेर लगे। सबै शत्रुहरू नमारिउन्‍जेलसम्‍म युद्ध चल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 परमप्रभुले तिनीहरूलाई इस्राएलको निम्ति परास्त पारिदिनु भयो। इस्राएलका सेनाले तिनीहरूलाई मारिदिए अनि तिनीहरूलाई महान सीदोन, मिश्रपोत मैम अनि पूर्वमा मिस्पा बेंसी सम्म खेदे। इस्राएलका सेनाहरू शत्रुहरूका एकजना पनि जीवित नरहुन्जेल सम्म लडे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 11:8

Následuj nás:

Reklamy


Reklamy