यहोशूको पुस्तक 11:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण यहोशू र तिनका सम्पूर्ण फौजले मेरोमको तालमा अचानक आएर तिनीहरूमाथि आक्रमण गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब यहोशू सबै योद्धाका साथमा मेरोम नाउँको तालमा अचानक आएर उनीहरूमाथि जाइलागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण यहोशू र तिनका सबै सैनिकहरूले अचानक मेरोम खोल्सामा तिनीहरूमाथि हमला गरे। Viz kapitolaपवित्र बाइबल7 यहोशू अनि तिनका सम्पूर्ण सेनाले शत्रुलाई उदेक बनाए। तिनीहरूले शत्रुलाई मेरोम नदीमा आक्रमण गरे। Viz kapitola |