यहोशूको पुस्तक 11:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 यी सबै राजाहरूले सेनाहरू लिएर मेरोमको ताल नजिक इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ छाउनी हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यी सब राजाहरू जम्मा भए, र उनीहरूले आएर इस्राएलीहरूसँग लड़ाइँ गर्न मेरोम नाउँका तालको नजिक सँगै छाउनी लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यी सबै राजाहरूले आ-आफ्ना सेना एकसाथ मिलाएर इस्राएलको विरुद्धमा लड्नलाई मेरोम खोल्सामा छाउनी हाले। Viz kapitolaपवित्र बाइबल5 ती सबै राजाहरू इस्राएलको विरूद्धमा एक साथ जम्मा भए। तिनीहरू एक साथ आए अनि इस्राएलीसित युद्ध गर्न मेरोम नदी छेऊमा एक साथ छाउनी लगाए। Viz kapitola |