यहोशूको पुस्तक 10:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि याहवेहले यहोशूलाई भन्नुभयो, “तिनीहरूसँग नडरा। मैले तिनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। तिनीहरूमध्ये कोही पनि तेरो सामु टिक्न सक्नेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, “उनीहरूसँग नडरा किनकि मैले उनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। उनीहरू एक जना पनि तेरो सामुन्ने टिक्न सक्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभुले यहोशूलाई भन्नुभयो, “तिनीहरूसित नडरा मैले तँलाई विजय दिइसकेको छु। तिनीहरूमध्ये एक जना पनि तेरा विरुद्धमा उभिन सक्नेछैन।” Viz kapitolaपवित्र बाइबल8 परमप्रभुले यहोशूलाई भन्नुभयो, “ती सेनाहरू देखि भयभीत नहोऊ। म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु। ती सैनिकहरूमा कोही पनि तेरो सामाना गर्ने योग्यको छैन।” Viz kapitola |