यहोशूको पुस्तक 10:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण यहोशूले आफ्ना सबैभन्दा असल लडाकुहरू लगायत सम्पूर्ण फौज लिएर युद्ध गर्न गिलगालबाट हिँडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यसकारण सारा फौज र वीर योद्धाहरू लिएर यहोशू गिलगालबाट गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण यहोशू र उनका सारा सेना, सबैभन्दा असल लडाकु दलसमेत गिलगालबाट हिंडे। Viz kapitolaपवित्र बाइबल7 यसर्थ यहोशू आफ्ना सम्पूर्ण सेनाहरू सहित गिलगालबाट हिंडे। यहोशूका सर्वोत्तम योद्धाहरू तिनीसित थिए। Viz kapitola |