Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब पाँच जना एमोरी राजाहरू, अर्थात् यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूले एकसाथ मोर्चा बाँधे। तिनीहरूले आफ्ना सबै फौजहरू लिएर गिबोनको विरुद्धमा लडाइँका निम्ति तयार भए; अनि त्यसमाथि आक्रमण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब एमोरीहरूका पाँच राजा, अर्थात्‌ यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश, र एग्‍लोनका पाँच राजाहरूले उनीहरूका आ-आफ्‍ना सबै सेनासमेत गिबोनको सामु छाउनी बनाएर त्‍यसको विरुद्ध लड़ाइँ गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यी पाँच एमोरी राजाहरू, यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्‍लोनका राजाहरूले आ-आफ्‍ना सेना एकै गरी मिलाए, गिबोनलाई घेरामा पारे र त्‍यसमाथि आक्रमण गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यसकारण यी पाँच राजाहरूले तिनीहरूका सेनाहरू जम्मा गरे। (पाँच राजाहरू यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा अनि एग्लोनका राजा थिए।) तिनीहरू आफ्ना सैनिकहरू लिएर गिबोनमा गए, शहरलाई घेरा हाले अनि लडाईं लडे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:5

Následuj nás:

Reklamy


Reklamy