Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 यहोशूले तिनीहरूलाई कादेश-बर्नेदेखि गाजासम्म र गोशेनको सम्पूर्ण इलाकादेखि गिबोनसम्मै अधीनमा पारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 यहोशूले कादेश-बर्नेदेखि लिएर गाजासम्‍म र गोशेनदेखि गिबोनसम्‍मको सबै क्षेत्रलाई परास्‍त गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 यस धावामा यहोशू दक्षिणका कादेश-बर्नेदेखि समुद्र किनारमा भएको गाजा सहर र गोशेनको इलाका अनि उत्तरमा गिबोनसम्‍मै पुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

41 यहोशूले कादेशबर्ने देखि गाजा सम्मका समस्त शहरहरू अधिकारमा ल्याए। तिनले गोशेन देखि (मिश्रदेशमा) गिबोन सम्मका सबै शहरहरू कब्जा गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:41

Následuj nás:

Reklamy


Reklamy