यहोशूको पुस्तक 10:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू लाकीशबाट एग्लोन तर्फ अगि बढे। तिनीहरू एग्लोनको विरुद्धमा लड्न तयार भए, र त्यसमाथि आक्रमण गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 त्यसपछि यहोशू सारा इस्राएलीहरूका साथमा लाकीशबाट हिँड़ेर एग्लोनमा गए, र तिनीहरूले घेरा हालेर त्यसमाथि आक्रमण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यसपछि यहोशू र तिनका सेना लाकीशबाट एग्लोन गए, त्यसलाई घेरा हाले र आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल34 तब यहोशू अनि इस्राएलका समस्त सेनाहरू लाकीश देखि एग्लोनतर्फ यात्रा गरे। तिनीहरूले एग्लोनको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे। Viz kapitola |