Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 याहवेहले लाकीशलाई इस्राएलको हातमा सुम्पिदिनुभयो। अनि यहोशूले यस सहरलाई दोस्रो दिनमा कब्जा गरे। तिनले लिब्नालाई गरेजस्तै, त्यो सहर र त्यसमा भएका हरेकलाई तरवारले नष्‍ट गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 परमप्रभुले लाकीशलाई इस्राएलीहरूका हातमा सुम्‍पिदिनुभयो, र दोस्रो दिन तिनीहरूले त्‍यो कब्‍जा गरे, अनि त्‍यसलाई र त्‍यसमा भएका सबै मानिसहरूलाई तिनले लिब्‍नालाई गरेबमोजिम गरे, तरवारले उनीहरूलाई नाश गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 लडाइँ भएको दोस्रो दिन परमप्रभुले इस्राएलीहरूका हातमा लाकीश दिनुभयो। लिब्‍नामा झैँ तिनीहरूले कसैलाई छोडेनन् तर सहरमा पनि हरेकलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 लाकीश शहर परास्त गर्न परमप्रभुले तिनीहरूलाई सहयोग गर्नु भयो। तिनीहरूले त्यस शहरलाई दोस्रो दिनमा परास्त गरे। इस्राएलीहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारिदिए जसरी तिनीहरूले लिब्नामा मारेका थिए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:32

Následuj nás:

Reklamy


Reklamy