यहोशूको पुस्तक 10:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 याहवेहले त्यो सहर र त्यस देशका राजालाई पनि इस्राएलको हातमा सुम्पिदिनुभयो। यहोशूले त्यो सहर र त्यसमा भएका सबैलाई तरवारले नाश गरे। तिनले त्यहाँ कसैलाई पनि जीवित छोडेनन्। तिनले त्यहाँका राजालाई पनि यरीहोको राजालाई जस्तै गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 परमप्रभुले त्यो र त्यसका राजालाई इस्राएलीहरूको हातमा सुम्पिदिनुभयो, र तिनलाई र त्यहाँ भएका सबै मानिसहरूलाई तरवारले नाश गरे। तिनले त्यहाँ कसैलाई पनि बाँकी राखेनन्। यरीहोका राजालाई तिनले जसो गरेका थिए त्यहाँका राजालाई पनि तिनले त्यसै गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 परमप्रभुले त्यस सहर र त्यसका राजामाथि पनि इस्राएलीहरूलाई विजय दिनुभयो। तिनीहरूले कसैलाई छोडेनन् र त्यहाँ भएका सबै जनालाई मारे। यरीहोका राजालाई जस्तै त्यहाँका राजालाई पनि गरे। Viz kapitolaपवित्र बाइबल30 परमप्रभुले इस्राएलका मानिसहरूलाई शहर अनि त्यसका राजालाई पराजित गराइदिनु भयो। इस्राएलका मानिसहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारे। एउटा मानिस पनि जीउँदो रहेनन्। अनि यरीहोका राजालाई गरे जस्तै यहोशूले त्यस राजालाई पनि गरे। Viz kapitola |