यहोशूको पुस्तक 10:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 तब यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू मक्केदाबाट अगि बढेर लिब्नामा गए, र त्यसलाई आक्रमण गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 त्यसपछि यहोशू सबै इस्राएलीहरूका साथमा मक्केदाबाट हिँड़ेर लिब्ना गए, र त्यसलाई आक्रमण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 त्यसपछि यहोशू र तिनका सेना मक्केदाबाट लिब्ना गए र त्यसलाई आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल29 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले मक्केदाबाट यात्रा गरे। तिनीहरू लिब्ना गए अनि त्यस शहर माथि आक्रमण गरे। Viz kapitola |