यहोशूको पुस्तक 10:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण तिनीहरूले ती पाँच राजाहरू, जो यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरू थिए, तिनीहरूलाई गुफाबाट बाहिर निकालेर ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनीहरूले त्यसै गरे— यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा— यी पाँचै राजालाई गुफाबाट निकालेर ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 ओडार उघारियो र यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूलाई बाहिर निकालियो। Viz kapitolaपवित्र बाइबल23 यसर्थ यहोशूका मानिसहरूले ती पाँचजना राजाहरूलाई गुफा बाहिर ल्याए। तिनीहरू यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश अनि एग्लोनका राजाहरू थिए। Viz kapitola |