यहोशूको पुस्तक 10:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसरी यहोशू र इस्राएलीहरूले तिनीहरूलाई सम्पूर्ण रूपले नष्ट गरे। तर बाँचेका केही मानिसहरू भने तिनीहरूका सुरक्षित सहरहरूमा पुग्न सफल भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 जब यहोशू र इस्राएलीहरूले उनीहरूलाई संहार गरेर सत्यानाश पारे, र बाँचेकाहरू जति थिए उनीहरू पर्खालले घेरिएका सहरहरूभित्र प्रवेश गरे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यहोशू र इस्राएलका मानिसहरूले तिनीहरूलाई मारे। तरै पनि कति जना आफ्ना सहरभित्र सुरक्षा पाउन पुगे र मारिएनन्। Viz kapitolaपवित्र बाइबल20 यसरी यहोशू अनि इस्राएलका सेनाले शत्रुहरूलाई मारे। तर केही शत्रुहरू तिनीहरूको शहरमा, जस्का वरिपरि उच्च पर्खालहरू थिए, जान समर्थ भए अनि लुके, ती मानिसहरू मारिएनन्। Viz kapitola |