यहोशूको पुस्तक 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यो कुराले तिनी र तिनका मानिसहरू भयभीत भए; किनकि गिबोन राजकीय सहरहरूजस्तै एउटा ठूलो सहर थियो। गिबोन ऐ सहरभन्दा ठूलो थियो। अनि त्यसका सबै मानिसहरू असल लडाकुहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उनी र उनका मानिसहरू ज्यादै डराए, किनभने गिबोन एक ठूलो नगर थियो, राजकीय नगरझैँ, त्यो ऐभन्दा पनि ठूलो थियो र त्यहाँका सबै निवासीहरू शूरवीर थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यो सुनेर यरूशलेमका मानिसहरू साह्रै डराए किनभने गिबोन कुनै पनि राजा भएको सहर जतिकै ठूलो थियो, त्यो ऐभन्दा ठूलो थियो र त्यहाँका मानिसहरू असल लडाकु थिए। Viz kapitolaपवित्र बाइबल2 यसर्थ अदोनिसेदेक अनि तिनका मानिसहरू अत्यन्त डराएका थिए। गिबोन ऐ शहर जस्तो सानो शहर थिएन। गिबोन अति विशाल शहर थियो। यो एउटा राजकीय शहर जस्तै ठूलो थियो। अनि त्यस शहरका सबै मानिसहरू असल लडाकूहरू थिए। यसकारण राजा भयभीत भए। Viz kapitola |