यहोशूको पुस्तक 10:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब यहोशूले भने, “त्यस गुफाको मुखमा ठूला पत्थरहरू गुड्याइदेओ। अनि त्यसलाई कुर्नलाई केही मानिसहरूलाई खटाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यहोशूले भने, “ठूला-ठूला ढुङ्गा गुड़ाएर त्यस गुफाको मुखमा राखिदेओ, र उनीहरूलाई रुँग्नलाई मानिसहरू नजिकै राख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 उनले भने, “ओडारको मुखमा ठूला-ठूला ढुङ्गाहरू पल्टाइदेओ। त्यहाँ केही पहरादार राख। Viz kapitolaपवित्र बाइबल18 यहोशूले भने, “गुफा भित्र पस्ने ढोकालाई ठूला चट्टानहरूले बन्द गरिदेऊ। केही मानिसहरूलाई त्यहाँ रखवाली गर्न राखि देऊ। Viz kapitola |