यहोशूको पुस्तक 10:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब ती पाँच जना राजाहरू मक्केदामा भएको गुफामा लुकिरहेका कुरा यहोशूलाई बताइयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 ती पाँचै राजा मक्केदाको गुफामा लुकेका फेला परे भन्ने समाचार यहोशूकहाँ पुग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 कसैले तिनीहरूलाई देखे र तिनीहरू लुकेको ठाउँ यहोशूलाई बताइदिए। Viz kapitolaपवित्र बाइबल17 तर तिनीहरूलाई त्यो गुफामा लुकि रहेको कसैले देखे। यहोशूले यस विषयमा थाहा पाए। Viz kapitola |