यहोशूको पुस्तक 10:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 अब ती पाँच जना एमोरी राजाहरू भागे, र मक्केदामा भएको गुफामा लुकेर बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अब ती पाँच राजाहरू भागेर मक्केदाको गुफामा लुकेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 ती पाँच एमोरी राजाहरूचाहिँ भागेर मक्केदाका ओडारमा लुके। Viz kapitolaपवित्र बाइबल16 तर युद्ध भइरहेको समयमा ती पाँचजना राजाहरू भागेर गए। तिनीहरू मक्केदा नजिकको एक गुफामा लुके। Viz kapitola |