Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 याहवेहले तिनीहरूलाई इस्राएलको सामु भयभीत पारिदिनुभयो। यसरी इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा पूर्ण रूपले परास्त गरे। इस्राएलीहरूले तिनीहरूलाई बेथ-होरोन जाने बाटोभरि खेदे। अनि तिनीहरूलाई अजेका र मक्‍केदासम्म लखेटेर मार्दै गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 परमप्रभुले उनीहरूलाई इस्राएलको सामुन्‍ने अस्‍तव्‍यस्‍त पार्नुभयो र इस्राएलीहरूले गिबोनमा उनीहरूलाई ठूलो विजयसाथ पराजय गरे, र बेथ-होरोनको उकालो बाटोमा उनीहरूलाई खेदेर आजेका र मक्‍केदासम्‍म मार्दैगए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 एमोरीहरूलाई इस्राएलको सेनाअघि परमप्रभुको डरले थरहरी पारे। इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा हराए र बेथ-होरोनको पहाडी बाटोमा ओह्रालो खेदेर लगे अनि दक्षिणमा आजेका र मक्‍केदासम्‍म हमला गरेर खेदे।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 परमप्रभुले ती सेनाहरूलाई अन्योलमा पारिदिनु भयो जब इस्राएलले आक्रमण गरे। यसरी इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे र महान विजय प्राप्त गरे। इस्राएलका सेनाले शत्रुलाई गिबोन देखि बेथारोनको उकालो बाटो सम्म खेदे। इस्राएलका सेनाले आजेका अनि मक्केदा सम्मका मानिसहरूलाई मारे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:10

Následuj nás:

Reklamy


Reklamy