Online Bible

- Reklamy -




यहोशूको पुस्तक 1:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तपाईंको वचनको विरुद्ध विद्रोह गर्ने र तपाईंले आज्ञा गर्नुभएको कुरा पालन नगर्ने जोसुकै पनि मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तपाईंका आज्ञाका विरुद्धमा जो खड़ा होला र तपाईंले आज्ञा गर्नुभएका वचनहरू पालन नगर्ने जो होला, त्‍यो मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 कसैले तपाईंको अधिकारबारे शङ्का गरे वा आज्ञापालन नगरे, त्‍यो मारिनेछ। तपाईं भरोसा र साहस गर्नुहोस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तब, यदि कुनै मानिसले तपाईंको आज्ञा पालन गर्न अस्वीकार गर्छ भने अथवा यदि कुनै मानिस तपाईंको विरूद्ध हुन्छ भने, त्यस मानिसलाई मारिने छ। बलियो अनि साहसी मात्र बन्नुहोस्।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 1:18

Následuj nás:

Reklamy


Reklamy