यहोशूको पुस्तक 1:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहका सेवक मोशाको मृत्युपछि याहवेहले मोशाका सहायक, नूनका छोरा, यहोशूलाई यसो भन्नुभयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुका दास मोशाको मृत्युपछि, मोशाका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1-2 परमप्रभुको सेवक मोशाको मृत्यु भएपछि उनका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, “मेरो सेवक मोशा मर्यो। तँ र सारा इस्राएल अब तयार होओ र यर्दन तरेर मैले तिनीहरूलाई दिन लागेको देशमा जाओ। Viz kapitolaपवित्र बाइबल1 मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो, Viz kapitola |