Online Bible

- Reklamy -




योनाको पुस्तक 4:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसपछि याहवेह परमेश्‍वरले एउटा पातैपातको बोटलाई उमार्नुभयो, ताकि योनाको शिरमाथि छाया होस् र आराम मिलोस्, र योना त्यो बोट देखेर अत्यन्तै खुशी भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब परमप्रभु परमेश्‍वरले एउटा लौका उमार्नुभयो, र योनाको शिरमा त्‍यो छाया होस्‌ र तिनको दु:खहरण होस्‌ भनेर त्‍यसलाई बढ़ाउनुभयो। यसैले लौकाको कारण योना अत्‍यन्‍तै खुशी भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तब परमप्रभु परमेश्‍वरले योनालाई केही आराम होस् भनी छायाँ दिनलाई एउटा बोट त्‍यहाँ उमारिदिनुभयो। त्‍यो बोट देखेर योना औधी रमाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 परमप्रभु परमेश्वरले एउटा लौकाको बोट उमार्नु भयो अनि त्यसलाई छिटो-छिटो ठूलो पर्नुभयो अनि योना माथि छाँयाँ दिनुभयो भयो जसले योनालाई शितल स्थान बनायो। योनाले यसवाट अत्यन्तै आराम पाए। यो बोटको कारण योना अत्यन्तै प्रसन्न भए।

Viz kapitola kopírovat




योनाको पुस्तक 4:6

Následuj nás:

Reklamy


Reklamy