योनाको पुस्तक 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर याहवेहले जवाफ दिनुभयो, “के तँलाई रिसाउने कुनै अधिकार छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर परमप्रभुले जवाफ दिनुभयो, “के रीस गर्न तेरो हक छ र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुले जवाफ दिनुभयो, “तँलाई रिसाउने के हक छ?” Viz kapitolaपवित्र बाइबल4 तब परमप्रभुले भन्नुभयो, “मैले ती मानिसहरूलाई नष्ट नगर्दा तिमी रिसाउनु सही हो र?” Viz kapitola |