योनाको पुस्तक 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अब, हे याहवेह, मेरो प्राण लिनुहोस्; किनकि मेरा निम्ति बाँच्नुभन्दा त बरु मर्नु नै असल हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अब हे परमेश्वर, मेरो प्राण लिनुहोस्, किनभने मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै असल छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभु, अब मलाई मर्न दिनुहोस्। मलाई अब बाँच्नुभन्दा त मर्नु नै असल छ।” Viz kapitolaपवित्र बाइबल3 यसकारण हे परमप्रभु, म तपाईंलाई यही माग्छु कि तपाईंले मलाई मार्नुहोस्। मेरो निम्ति बाँच्नु भन्दा मर्नु राम्रो छ।” Viz kapitola |