Online Bible

- Reklamy -




योनाको पुस्तक 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 कसले जान्दछ? हामी नाश नहोऔँ भनी परमेश्‍वरले अझै पनि आफ्नो मन बदल्नुहुन्छ, वा दयाले भरिएर आफ्नो भयङ्कर क्रोधबाट फर्कनुहोला कि।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 कसले जान्‍दछ? परमेश्‍वरले मन नरम गर्नुहोला र दया गरेर आफ्‍नो भयानक रीसबाट फर्कनुहोला। यसरी हामी नष्‍ट हुनेछैनौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 सायद, परमेश्‍वरले आफ्‍नो मन बदल्‍नुहुनेछ र हामीप्रतिको क्रोध थाम्‍नुहुनेछ र हामी नष्‍ट हुनेछैनौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यसपछि हुनसक्छ, परमेश्वरले आफ्नो मन परिवर्तन गर्नु हुनेछ। अनि जुन योजना गर्नु भयो त्यो नगर्न पनि सकनु हुन्छ। परमेश्वर क्रोधित हुन रोकिनु होला र हामीहरू ध्वंश नहौंला।

Viz kapitola kopírovat




योनाको पुस्तक 3:9

Následuj nás:

Reklamy


Reklamy