योनाको पुस्तक 2:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 “जब मेरो प्राण जानै लागेको थियो, हे याहवेह, मैले तपाईंलाई सम्झेँ; अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरसम्म पुग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “जब मेरो प्राण गलिसकेको थियो, तब मैले, हे परमप्रभु, तपाईंलाई सम्झें, र मेरो प्रार्थना तपाईंकहाँ उठ्यो, तपाईंको पवित्र मन्दिरभित्रै पुग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 जब मेरो प्राण जाँदै थियो तब हे परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें र तपाईंको पवित्र मन्दिरमा मेरो बिन्ती तपाईंले सुन्नुभयो। Viz kapitolaपवित्र बाइबल7 “मेरो प्राणले सबै आशा गुमायो। तब मैले परमप्रभुको सम्झना गरें। परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें अनि तपाईंले मेरो प्रार्थना, तपाईंको पवित्र मन्दिरबाट सुन्नु भयो। Viz kapitola |