योनाको पुस्तक 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 डुबाउने पानीले मलाई भयभीत तुल्याए, र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए; समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 डुबाउने पानीले मलाई तर्सायो, समुद्रको गहिराइ मेरो चारैतिर थियो, समुद्रका झ्याउहरू मेरो टाउकोभरि बेहेरिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 ममाथि पानी उर्लेर मेरो सास थुनिदियो, समुद्रले मलाई पूरै ढाक्यो, मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए। Viz kapitolaपवित्र बाइबल5 “पानीले मलाई मेरो प्राण सम्मै घेर्यो, गहिरो सगर मेरो चारैतिर थियो, मेरो टाउको भरि समुद्रका झ्याउहरू बेहेरिएका थिए। Viz kapitola |