योनाको पुस्तक 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 मैले भनेँ, ‘म तपाईंको दृष्टिबाट निकालिएको छु; तापनि म फेरि पनि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मैले भनें, ‘म त तपाईंको दृष्टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मैले सोचें कि आफ्नो सामुन्नेबाट तपाईंले मलाई धपाउनुभयो, र फेरि कहिल्यै तपाईंको पवित्र मन्दिर देख्न पाउनेछैन। Viz kapitolaपवित्र बाइबल4 तब मैले भनें, ‘म त तपाईंको दृष्टिबाट निकालिएको छु,’ तैपनि म फेरि तपाईंको पबित्र मन्दिरतिर हेर्नेछु। Viz kapitola |