Online Bible

- Reklamy -




योनाको पुस्तक 2:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्‍यसले योनालाई पाखामा उकेलिदियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब परमप्रभुले त्‍यो माछालाई समुद्रको किनारमा योनालाई ओकेलिदिन आज्ञा गर्नुभयो र माछाले त्‍यसै गर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यले योनालाई किनारामा उगेलिदियो।

Viz kapitola kopírovat




योनाको पुस्तक 2:10

Následuj nás:

Reklamy


Reklamy