योनाको पुस्तक 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनले जवाफ दिए, “म एक हिब्रू हुँ, र याहवेह स्वर्गका परमेश्वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनले जवाफ दिएर भने, “म एक हिब्रू हुँ, अनि म स्वर्गका परमेश्वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 योनाले जवाफ दिए, “म हिब्रू हुँ। जल र स्थल दुवै बनाउनुहुने स्वर्गका परमेश्वर परमप्रभुलाई म पुज्दछु।” Viz kapitolaपवित्र बाइबल9 अनि योनाले मानिसहरूलाई भने, “म हिब्रू हुँ। स्वर्गका परमप्रभु परमेश्वरको आरधना गर्दछु। उहाँ परमेश्वर हुनुहुन्छ जसले समुद्र अनि पृथ्वी सृष्टि गर्नुभयो।” Viz kapitola |