Online Bible

- Reklamy -




योनाको पुस्तक 1:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 समुद्रका छालहरूले झन्-झन् भयानक रूप लिँदैथिए। यसकारण तिनीहरूले तिनलाई सोधे, “यस समुद्रलाई शान्त बनाउनका निम्ति हामीले तिमीलाई के गरौँ त?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 समुद्रका छालहरू झन्‌-झन्‌ प्रचण्‍ड हुँदैथिए। यसैले तिनीहरूले सोधे, “तिमीलाई अब हामीले के गरेदेखि समुद्र हाम्रा निम्‍ति शान्‍त होला?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 आँधी एकोहोरो बढिरहेको थियो। यसकारण नाविकहरूले उनलाई सोधे, “आँधी रोक्‍नलाई हामीले अब तिमीलाई के गर्नुपर्ने हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 उता आँधी तुफान र समुद्रको छाल झन्-झन् बढ्दै थियो। त्यसैकारण योनालाई मानिसहरूले भने, “हामीले आफ्नो सुरक्षाको निम्ति के गर्नु पर्छ? समुद्रलाई शान्तगर्न को निम्ति हामीले तिमीसँग के गर्नु पर्छ?”

Viz kapitola kopírovat




योनाको पुस्तक 1:11

Následuj nás:

Reklamy


Reklamy