योएलको पुस्तक 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले मेरा मानिसहरूमाथि चिट्ठा हाले, वेश्यावृत्तिको निम्ति केटाहरूको व्यापार गरे; तिनीहरूले दाखमद्यको निम्ति केटीहरूलाई बेचे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उनीहरूले मेरो प्रजामाथि चिट्ठा हाले, र वेश्यागमनको निम्ति केटा बिक्री गरे, र केटीलाई बेचेर दाखमद्य पिउने गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 कुन कैदीलाई कसले लाने हो, त्यो छुट्ट्याउन तिनीहरूले चिट्ठा हाल्थे, केटा-केटीहरूलाई कमारा बनाई बेचेर पाएको धन वेश्यावृत्ति र मद्यपानमा उडाउँथे। Viz kapitolaपवित्र बाइबल3 तिनीहरूले मेरो मानिसहरूको निम्ति चिट्ठा हाले। तिनीहरूले एउटा केटालाई वेश्यागमनको लागि बिक्रिगरे अनी एउटी केटीलाई दाखरसको निम्ति बेचे अनि मद पिए। Viz kapitola |