Online Bible

- Reklamy -




योएलको पुस्तक 3:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 फैसला गरिने बेँसीमा भीडका भीड मानिसहरू छन्! किनकि फैसलाको बेँसीमा याहवेहको दिन नजिक छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 “फैसला गरिने बेँसीमा धुइरोको धुइरो छ, किनकि फैसला गरिने बेँसीमा परमप्रभुको दिन नजिक आएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 ‘न्‍यायको बेसीमा’ हजारौँको धुइरो छ, त्‍यहीँ नै चाँडै परमप्रभुको दिन आउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 निर्णय गरिने बेंसीमा मानिसको धुइरो छ, किनकि फैसला गर्ने बेंसीमा परमप्रभुको विशेष दिन नजिकै आएकोछ।

Viz kapitola kopírovat




योएलको पुस्तक 3:14

Následuj nás:

Reklamy


Reklamy