Online Bible

- Reklamy -




योएलको पुस्तक 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हँसिया लगाओ, किनकि फसल पाकेको छ। आओ, दाखहरूलाई कुल्च; किनकि दाखले कोल भरिएको छ, र घैलाहरू भरिएर पोखिन्छन्; किनकि तिनीहरूको दुष्‍टता ठूलो छ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 हँसिया चलाओ, किनकि कटनीको समय भइसकेको छ। आओ, दाखहरू कुल्‍च, किनकि दाखको कोल भरिएको छ र पीपाहरू भरिएर पोखिँदैछन्‌। उनीहरूको दुष्‍टता ज्‍यादै भइसक्‍यो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिनीहरू साह्रै दुष्‍ट छन्। कटनीको समयमा अन्‍न काटेझैँ तिनीहरूलाई काट। दाखले भरिएका कोलबाट रस निस्‍केर कुण्‍ड भरिएर नपोखिएसम्‍म दाखलाई कोलमा पेलेझैँ तिनीहरूलाई पेल।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तिमी हँसिया लिएर आऊ! किनकि फसल काट्ने समय भईसकेको छ। आऊ! दाखहरू कुल्च, किनकि दाखको घडा भरिसकेको छ। घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ। किनकि उनीहरूले ज्यादै दुष्टता देखाएकाछन्।

Viz kapitola kopírovat




योएलको पुस्तक 3:13

Následuj nás:

Reklamy


Reklamy