योएलको पुस्तक 3:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरूका हलोका फालीहरूलाई पिटेर तरवार र हँसियाहरूलाई भाला बनाओ। कमजोर मानिसहरूले भनून्, “म बलियो छु!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमीहरूका हलोका फालीहरू पिटेर तरवार र तिमीहरूका छिमल्ने हँसियाहरू पिटेर भाला बनाओ। कमजोरीहरूले भनून्, “म बलियो छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरूका हलोका फालीहरूलाई पिटेर तरवार बनाओ र हँसियाहरूलाई पिटेर भाला बनाओ। कमजोरहरूले पनि भनून्, ‘म बलियो छु।’ Viz kapitolaपवित्र बाइबल10 तिनीहरूको हलोको फालीहरू पिटेर तलबार बनाऊ। हँसियाहरूबाट तिमीहरूका भाला बनाऊ। अनि कमजोर मानिसले भनुन्, “म एउटा योद्धा हुँ!” Viz kapitola |