योएलको पुस्तक 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यिनीहरूलाई देखेर राष्ट्रहरू डरले थरथर काप्छन्; प्रत्येक अनुहार पहेँलो हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूलाई देख्दा जाति-जातिहरू शोकित हुन्छन्, हरेक अनुहार पहेँलो हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरू नजिक आउँदा सबै मानिसहरू डराउँछन्। सबैको अनुहार पहेँलो हुन्छ। Viz kapitolaपवित्र बाइबल6 मानिसहरू तिनीहरूको अघि डरले थर-थर काम्छन्। तिनीहरू को अनुहार डरले पहेंलो हुन्छ। Viz kapitola |