Online Bible

- Reklamy -




योएलको पुस्तक 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरू घोडाहरूजस्ता देखिन्छन्; तिनीहरू युद्धका घोडसवारहरूझैँ दगुर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूको अनुहार घोड़ाहरूको जस्‍तै छ। तिनीहरू युद्धका घोड़चढ़ीहरूझैँ कुद्‌छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरू घोडाहरूजस्‍तै देखिन्‍छन् र युद्धका घोडाहरूझैँ दगुर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 सलहहरू घोडा जस्तै देखिन्छन् अनि तिनीहरू युद्धको घोडा जस्तै दौडन्छन्।

Viz kapitola kopírovat




योएलको पुस्तक 2:4

Následuj nás:

Reklamy


Reklamy