योएलको पुस्तक 2:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 अनि याहवेहको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ; किनकि सियोन पर्वतमा र यरूशलेममा छुटकारा हुनेछ, जसरी याहवेहले भन्नुभएको छ, बाँचेकाहरूका बीचमा ती व्यक्तिहरू हुनेछन्; जसलाई याहवेहले बोलाउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ। किनकि परमप्रभुले भन्नुभएअनुसार सियोन पर्वत र यरूशलेममा परमप्रभुले बोलाउनुभएअनुसार बाँचेकाहरूको छुटकारा हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तर ज-जसले परमप्रभुसँग सहायताको निम्ति पुकारा गर्नेछन्, तिनीहरू बचाइनेछन्। परमप्रभुले भन्नुभएअनुसार सियोन डाँडामा र यरूशलेममा कोही-कोही उम्कनेछन् र उहाँले चुन्नुभएका जतिचाहिँ बाँच्नेछन्।” Viz kapitolaपवित्र बाइबल32 अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्छ उसलाई बचाइनेछ। किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरू सियोन डाँडा र यरूशलेममा हुनेछन्। यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ। बाँचेहरूको बिचमा तिनीहरू हुनेछन् जसलाई परमेश्वरले बोलाउनु हुनेछ। Viz kapitola |