योएलको पुस्तक 2:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 ती दिनमा मेरा सेवकहरू पुरुष र स्त्रीहरू दुवैमाथि म आफ्ना आत्मा खन्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 त्यस बेला म मेरो आत्मा नोकर-नोकर्नीहरू दुवैमाथि पनि खन्याउनेछु। Viz kapitolaपवित्र बाइबल29 त्यस समय म आफ्ना आत्मा मेरा दास र दासीहरूमाथि खन्याउनेछु। Viz kapitola |