योएलको पुस्तक 2:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिमीहरू अघाउन्जेल खानलाई तिमीहरूसँग प्रशस्त भोजन हुनेछ; अनि तिमीहरूले याहवेह आफ्ना परमेश्वरको नामको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका निम्ति अद्भुत कार्यहरू गर्नुभएको छ; अब फेरि मेरा मानिसहरू कहिल्यै पनि शर्ममा पर्नेछैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिमीहरू अघाउञ्जेल प्रशस्त खान पाउनेछौ, र तिमीहरूका निम्ति उदेकका काम गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्वरका नाउँको प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 अब तिमीहरूले प्रशस्त खानेकुरा पाउनेछौ र तृप्त हुनेछौ। तिमीहरूको निम्ति अचम्मका काम गर्नुहुने परमप्रभु आफ्ना परमेश्वरको तिमीहरूले प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लाजमापर्नेछैन। Viz kapitolaपवित्र बाइबल26 फेरि तिमीहरूसँग प्रशस्त खानेकुरा हुनेछ। तिमीहरू सन्तुष्ट हुनेछौ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसाको गीत गाउनेछौ। उहाँले तिम्रा निम्ति आश्चर्यचकित काम गर्नु भएकोछ। अब मेरो मानिसहरू कहिल्यै लज्जित हुनेछैनन्। Viz kapitola |