Online Bible

- Reklamy -




योएलको पुस्तक 2:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 याहवेहले तिनीहरूलाई जवाफ दिनुभयो: “म तिमीहरूका निम्ति अन्‍न, नयाँ दाखमद्य र जैतुन तेल पठाउँदैछु, तिमीहरू प्रशस्तताले पूर्ण भएर तृप्‍त हुनेछौ; म तिमीहरूलाई अरू राष्ट्रहरूका सामु फेरि कहिल्यै पनि गिल्‍लाको पात्र हुन दिनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 परमप्रभुले आफ्‍नो प्रजालाई यसो भनेर जवाफ दिनुहुनेछ, “म तिमीहरूलाई नयाँ अन्‍न, दाखमद्य र तेल पठाइदिनेछु, र तिमीहरू सम्‍पूर्ण तृप्‍त हुनेछौ। जाति-जातिहरूका बीचमा फेरि कहिल्‍यै म तिमीहरूलाई गिल्‍लाको पात्र हुन दिनेछैनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “अब म तिमीहरूलाई अन्‍न, दाखमद्य र जैतुनको तेल दिनेछु र तिमीहरू तृप्‍त हुनेछौ। अन्‍यजातिहरूले अब तिमीहरूको हाँसो गर्नेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 परमप्रभुले आफ्ना मानिसहरूलाई उत्तर दिनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूका निम्ति अन्नहरू, नयाँ दाखरस र तेल पठाउनेछु। जो तिमिहरूका निन्ति प्रशस्त हुनेछ। म तिमीहरूलाई अन्य जातिहरूको बिचमा हाँसोको पात्र बनिन दिने छैन।

Viz kapitola kopírovat




योएलको पुस्तक 2:19

Následuj nás:

Reklamy


Reklamy