योएलको पुस्तक 2:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसपछि याहवेह आफ्नो देशको निम्ति डाही हुनुभयो, र उहाँले आफ्ना मानिसहरूलाई कृपा गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब परमप्रभु आफ्नो देशको निम्ति डाही हुनुहुनेछ र उहाँले आफ्नो प्रजालाई टिठ्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसपछि परमप्रभुले आफ्नो देशप्रति वास्ता देखाउनुभयो, उहाँले आफ्ना प्रजालाई कृपा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल18 तब परमप्रभु आफ्नो भूमिको निम्ति अत्यन्तै जोशिलो हुनुभयो। उहाँ आफ्ना मानिसहरूमाथि करूणामय हुनुभयो। Viz kapitola |