Online Bible

- Reklamy -




योएलको पुस्तक 2:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 याहवेहको सामु सेवा गर्ने पुजारीहरू, मन्दिरको दलान र वेदीको बीचमा बसेर विलाप गरून्। तिनीहरूले भनून्, “हे याहवेह, तपाईंका मानिसहरूलाई बचाउनुहोस्। तपाईंको आफ्नो उत्तराधिकारलाई गिल्‍लाको पात्र बन्‍न नदिनुहोस्, राष्ट्रहरूका बीचमा उपहासको उखान नबनोस्। मानिसहरूले किन यसो भन्‍ने मौका पाउन्, ‘तिनीहरूका परमेश्‍वर कहाँ छन्?’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू मन्‍दिरको दलान र वेदीका बीचमा रोऊन्‌। तिनीहरूले भनून्, “हे परमप्रभु, आफ्‍नो प्रजालाई बाँकी राख्‍नुहोस्‌। आफ्‍नो उत्तराधिकारीलाई गिल्‍लाको पात्र हुन, र जाति-जातिहरूका बीचमा हेलाको शब्‍द हुन नदिनुहोस्‌। ‘तिनीहरूका परमेश्‍वर कहाँ छन्‌ त?’ भनी अन्‍यजातिहरूले किन भन्‍न पाऊन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 परमप्रभुको सेवा गर्ने पूजाहारीहरूले वेदी र मन्‍दिर प्रवेश गर्ने ढोकाको बीचमा रोएर प्रार्थना गर्नुपर्नेछ, “हे परमप्रभु, आफ्‍ना प्रजालाई टिठ्याउनुहोस्। अन्‍यजातिहरूले हामीलाई ‘तिमीहरूका परमेश्‍वर खोइ?’ भनेर हाँसो वा खिसी गर्न नपाऊन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 पूजाहारीहरू, परमप्रभुका सेवकहरू मन्दिरको दलान वेदीको बिचमा रहुन्। तिनीहरूले भनुन्, “हे परमप्रभु तपाईका मानिहरूलाई दया देखाउनुहोस्। तपाईंका मानिसलाई लज्जित हुन नदिनु होस्। तिनीहरूलाई राष्ट्रहरूको बिचमा हाँसोको पात्र नबनाउनु होस्। तपाँईंले अन्य देशहरूलाई हाँस्दै भन्ने अवसर नदिनुहोस्, ‘तिनीहरूका परमेश्वर कहाँ हुनुहुन्छ?’”

Viz kapitola kopírovat




योएलको पुस्तक 2:17

Následuj nás:

Reklamy


Reklamy