योएलको पुस्तक 2:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 सियोन पर्वतमा तुरही फुक, र पवित्र उपवासको घोषणा गर; पवित्र महासभा बोलाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 सियोनमा तुरही फुक, पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 सियोन डाँडामा तुरही फुक, उपवास बस्ने आज्ञा गर र एउटा पवित्र महासभा बोलाओ। Viz kapitolaपवित्र बाइबल15 सियोनमा तुरहि फुक, महा-पबित्र सभा बोलाऊ। उपवासको विशेष समयलाई बोलाऊ। Viz kapitola |