योएलको पुस्तक 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 आफ्नो युवाअवस्थामा मगनी गरेको पुरुषको निम्ति, शोक गरिरहेकी कन्या केटीले झैँ भाङ्ग्रा लगाएर विलाप गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 आफ्नो तरुणी अवस्थाको पतिको निम्ति भाङ्ग्रा लगाएर विलाप गर्ने कन्ये-केटीले झैँ विलाप गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ए मानिसहरू हो, आफूले बिहे गर्न लागेको पुरुष मर्दा एउटी तरुणीले कसरी विलाप गर्छे, त्यसरी तिमीहरू रोओ। Viz kapitolaपवित्र बाइबल8 कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ। जसले लोग्नेको निम्ति भाङ्ग्रा लगाएकीछे, जसको हुनलागेको लोग्ने विवाह हुनुभन्दा पहिला नै मरिएको छ। Viz kapitola |