योएलको पुस्तक 1:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 एउटा राष्ट्रले मेरो देशलाई आक्रमण गरेको छ, जसका अनगन्ती शक्तिशाली सेना छन्; तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्; तिनीहरूका तीखा दाह्राहरू सिंहिनीका झैँ छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अनगन्ती संख्या भएको एउटा शक्तिशाली जातिले मेरो देशलाई आक्रमण गरेको छ। त्यसका दाँतहरू सिंहका दाँतहरूजस्तै छन्, र त्यसका दाह्रा सिंहनीका जस्तै छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सलहहरूको एक हुल हाम्रो देशमा आईलागेको छ। तिनीहरू बलिया र गन्ती गर्न नसकिने किसिमका छन्। तिनीहरूका दाँतहरू सिंहका दाँतझैँ तीखा छन्। Viz kapitolaपवित्र बाइबल6 एउटा ठूलो अनी शक्तीशाली जातिले मेरो देशलाई आक्रमण गरेका छन्। तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्। तिनहरूका दाह्राहरू सिंहीनीका जस्तै छन्। Viz kapitola |