योएलको पुस्तक 1:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जाग, हे मतवालाहरू हो, र रोओ! हे सबै मद्य पिउनेहरू हो, विलाप गर; नयाँ मद्यको कारण विलौना गर; किनकि यो तिमीहरूका ओठबाट खोसिएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 हे मतवाला हो, जाग र रोओ। हे सबै दाखमद्य पिउने हो, नयाँ दाखमद्यको निम्ति विलाप गर, किनकि त्यो तिमीहरूका ओठैबाट खोसिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 हे मतवालाहरू हो, जाग र रोओ। ए दाखमद्य पिउनेहरू हो, बिलौना गर। नयाँ दाखमद्य बनाउने दाखहरू नष्ट भएका छन्। Viz kapitolaपवित्र बाइबल5 हे मतवालाहरू! जाग अनि रोऊ! तिमीहरू सबै दाखरस पिउनेहरू हो! जोडसित रोऊ किनभने तिमीहरूको मिठो दाखरस अब छैन। अब तिमीहरूले मिठो नयाँ दाखरस पाउने छैनौ। Viz kapitola |