योएलको पुस्तक 1:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 जङ्गली जनावरहरू समेतले तपाईंलाई गुहार्छन्; किनकि पानीका खोलाहरू सुकेका छन्, र आगोले उजाडस्थानका खर्कहरूलाई भस्म पारेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 वनका पशुहरूले पनि तपाईंमा दुहाई दिन्छन्, किनभने पानीका खोलाहरू सुकिगए, र आगोले वनका खर्कलाई भस्म पारेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 जङ्गली जनावरहरूले पनि तपाईंलाई पुकारा गर्छन् किनभने खोला-नालाहरू सुखा भएका छन्। Viz kapitolaपवित्र बाइबल20 वन पशुहरू पनि तपाईंको सहायता चाहन्छन्। नदीहरू सुकी सके, कतै पनी पानीको नाउँ निशान छैन। आगोले हाम्रो हरियाली मैदनलाई मरुभूमि बनाई दियो। Viz kapitola |