Online Bible

- Reklamy -




योएलको पुस्तक 1:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 माटोका डल्‍लामुनि नै बिउहरू चाउरिएका छन्। भण्डारहरू उजाड भएका छन्, र अन्‍नका ढुकुटीहरू तोडिएका छन्; किनकि अन्‍न सुकेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 बीउहरू माटोका डल्‍लामुनि चाउरिए, ढुकुटीहरू उजाड़ पारिए, अन्‍नका भण्‍डारहरू नष्‍ट भए, किनकि अन्‍न सुकिगएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सुखा जमिनमा बिउ मरेर जान्‍छ, जम्‍मा गर्नलाई अन्‍न छैन र अन्‍नका रित्ता भण्‍डारहरू ध्‍वस्‍त भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 हामीले बिऊहरू त रोपेका थियौं तर जमीनमानै सुकेर मर्यो। हाम्रो बोट बिरुवा सुकेर मर्यो। हाम्रा अन्नको भण्डारहरू खाली भयो अनि नष्ट भएर गयो।

Viz kapitola kopírovat




योएलको पुस्तक 1:17

Následuj nás:

Reklamy


Reklamy