योएलको पुस्तक 1:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 हाय! त्यो दिन, किनकि याहवेहको दिन नजिक छ; त्यो दिन सर्वशक्तिमान् परमेश्वरबाट विनाशझैँ आउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ। त्यो त सर्वशक्तिमान्को तर्फबाट सर्वनाशजस्तै आउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमप्रभुको दिन नजिकै आइपुगेको छ। सर्वशक्तिमान्ले विनाश ल्याउने दिन आइपुगेको छ। त्यस दिनले कस्तो डरलाग्दो विपत्ति ल्याउनेछ। Viz kapitolaपवित्र बाइबल15 त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ। Viz kapitola |